newskoseli.Com

एमसीसी सम्झौताको यस्तो छ पूर्णपाठ (नेपालीमा)

बहुविवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवाद झन् उत्कर्षमा पुगेको छ । जनस्तरबाट र राजनीतिक क्षेत्रको ठूलो बहुमतले खारेज गर्न माग गरिरहेको तर सरकारले भने बलात् अनुमोदन गर्न खोजिरहेको कथित एमसीसीबारे नयाँ–नयाँ प्रसंग सतहमा प्रकट भैरहेका छन् ।

केही अघि मात्रै निवर्तमान प्रधानमन्त्री खड्ग ओलीले समेत संसदमै भाषण गर्दै पढ्दै नपढी र बुझ्दै नबुझी हौवाका भरमा एमसीसीको विरोध भैरहेको भन्दै एमसीसीमार्फत हुन खोजिरहेको राष्ट्रघातका विरोधीहरुमाथि कटाक्ष गरेका थिए । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि यसलाई संसदबाट अनुमोदन गराइछाड्न ज्यान फालेर लागेका छन् । मूल प्रति अंग्रेजीमा रहेको कथित एमसीसी सम्झौताको नेपालीमा आधिकारिक अनुवाद गरेर ओली सरकारकै पालमा संसदमा दर्ता गराइएको थियो । र, अहिले त्यसैलाई पारित गर्न जोडबल गरिएको हो ।

खासमा के हो त एमसीसी ? तलकाे पीडीएफ डकुमेन्ट स्क्रल गरेर एमसीसी सम्झाैताकाे पूर्णपाठ र अनुसूचीहरू समेत नेपालीमा पढ्न सक्नु हुनेछ ।

 

एमसीसी खारेज नगरिए आँधीबेहरी ल्याइन्छ : माओवादी नेताको गर्जन [भिडियाे]

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर