newskoseli.Com

सञ्चार माध्यमको नामै किटेर सर्वोच्चको ‘धम्की’ : प्रेस संगठनको आपत्ति (दुवै विज्ञप्तिसहित)

आम जनचासोको विषय, राष्ट्रिय महत्त्वको सवाल र जनमानसबीच व्यापक चर्चामा आएको विषयमा शुक्रबार रातोपाटी डटकम र नेपालखबर डटकमले प्रकाशित गरेको समाचारलाई लिएर सर्वोच्च अदालतले शुक्रबारै ती दुई सञ्चार माध्यमको नामै किटेर ‘धम्कीपूर्ण’ विज्ञप्ति प्रकाशित गरेको छ ।

सर्वोच्चले निकालेको सो विज्ञप्तिप्रति आपत्ति जनाउँदै प्रेस संगठन नेपालले शनिबार आपत्ति जनाएको छ । सर्वोच्चको ‘धम्कीपूर्ण’ सो विज्ञप्ति लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान एवं अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मअनुकूल नभएको संगठनका अध्यक्ष महेश्वर दाहालले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री खड्ग ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने कदमप्रति समेत संगठनका अध्यक्ष दाहालले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

यस्तो छ सर्वोच्चको विज्ञप्ति–

यस्तो छ प्रेस संगठनको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर