newskoseli.Com

नयाँ बजेट लागू हुँदा कसको तलब कति ? (सूचीसहित)

कामचलाउ सरकारले अध्यादेशमार्फत शनिबार ल्याएको आ.व. २०७८/७९ को बजेटमा सबै सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बढाइएको छ । साउनदेखि कुन तहका कर्मचारीले कति तलब पाउँछन् त ? आम जिज्ञासाको समाधनका लागि हेर्नेस् तलको सूची–

दर्जाः मुख्यसचिव– हालको तलबः ६५,१४० बढेपछि पाउने तलबः ६७,१४०
दर्जाः सचिव– हालको तलबः ६०,६८० बढेपछि पाउने तलबः ६२,६८०
दर्जाः सहसचिव– हालको तलबः ४७,३८० बढेपछि पाउने तलबः ४९,३८०
दर्जाः उपसचिव– हालको तलबः ४०,३८० बढेपछि पाउने तलबः ४२,३८०
दर्जाः शाखा अधिकृत– हालको तलबः ३५,९९० बढेपछि पाउने तलबः ३७,९९०
दर्जाः नायबसुब्बा– हालको तलबः २८,२०० बढेपछि पाउने तलबः ३०,२००
र्जाः खरिदार– हालको तलबः २६,६१० बढेपछि पाउने तलबः २८,६१०
दर्जाः कार्यालय सहयोगी– हालको तलबः २६,५७० बढेपछि पाउने तलबः २८,५७०

यो सूची न्यूनतम तलबमान मात्र हो, यसमा ग्रेड र अन्य सेवा–सुविधा समेत थप गरेर कर्मचारीले तलब प्राप्त गर्दछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर