newskoseli.Com

सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरसम्म कानुन व्यवसायीहरुको प्रदर्शन

कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसन दिवसका अवसरमा उनीहरुले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कानुन व्यवसायीहरुले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा समेत मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालत बार एशोसिएसन लगायतको सहभागितामा भएको प्रदर्शनपछि बानेश्वर ब्याङ्केटमा विचार गोष्ठी सम्पन्न भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर