newskoseli.Com

को–को परे माओवादी केन्द्रको केन्द्रीय समितिमा ? (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र हलमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बन्दसत्रमा प्रचण्डले खुलातर्फका १११ जना र समानुपातिकतर्फका १२४ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।

भर्खरै पारित सो पार्टीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने प्रावधान छ । २३५ जनाको नाम घोषणा भइसकेकाले विधानअनुसार २९९ पुग्न अब ६४ जनाको नाम घोषणा हुन बाँकी छ । १५ प्रतिशत केन्द्रीय सदस्य पछि अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिबाटै मनोनीत हुने समेत यसै महाधिवेशनबाट पारित विधानको प्रावधान छ ।

यी हुन् खुलातर्फबाट घाेषित १११ केन्द्रीय सदस्य

१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराम जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणेश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनार्दन शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी

समानुपातिकतर्फबाटः

खसआर्य पुरुष (१४ जना)

१. नारायण दाहाल
२. सूर्य सुवेदी
३. धिरेन्द्र शर्मा
४. नरबहादुर विष्ट
५. बसन्त शर्मा
६. केशव नेपाल
७. निर्मल आचार्य
८. जोखबहादुर महरा
९. देवराज रेग्मी
१०. तारामान स्वाँर
११. देवराज रेग्मी
१२. हरिराज अधिकारी
१३. देवेन्द्र पराजुली
१४. अच्युतम काफ्ले

खसआर्य युवा (४ जना)

१५. विजय भण्डारी
१६. दुर्गा चापागाईं
१७. अनिल शर्मा
१८. लालबहादुर सोडारी

खसआर्य महिला (२५ जना)

१९. आशा कोइराला
२०. सीता पोखरेल
२१. कल्पना धमला
२२. गङ्गाकुमारी बेल्बासे
२३. दामाकुमारी शर्मा
२४. देवी खड्का
२५. धर्मशिला चापागाईं
२६. नारायणी शर्मा
२७. वलावती शर्मा
२८. विमला सुवेदी
२९. रेणु चन्द
३०. रेनु दाहाल
३१. सत्या पहाडी
३२. समिता कार्की
३३. लक्ष्मी न्यौपाने
३४. मञ्जु बम
३५. कुन्ती जोशी
३६. टीका बुढाथोकी
३७. गोमा कुँवर
३८. कालिका चलाउने
३९. मुक्तिनी गौतम
४०. हरिमाया शर्मा
४१. मुक्ति चौलागाईं

खसआर्य युवा महिला (६ जना)

४२. यशोदा न्यौपाने
४३. ओमकुमारी पौडेल
४४. विमला सिंह
४५. दीपन सिंखडा
४६. गीता तिमल्सिना
४७. कृष्णा शाह

जनजाति पुरुष (११ जना)

४८. अजम्बर राई काङमाङ
४९. रामकुमार राई
५०. मानबहादुर बुढामगर
५१. जीतबहादुर योन्जन
५२. दीपेन्द्रकुमार पुन
५३. तुलाराम घर्तीमगर
५४. राजकाजी गुरुङ
५५. परशुराम तामाङ
५६. हितबहादुर तामाङ
५७. दिलिप प्रजापति
५८. छक्कबहादुर लामा

जनजाति युवा (४ जना)

५९. इन्द्रबहादुर आङ्बो
६०. हेमकुमार राई
६१. डम्बर घर्तीमगर
६२. नविन जिरेल

जनजाति महिला (२२ जना)

६३. अमृता थापा
६४. ओनसरी घर्ती
६५. कमला रोका
६६. कुमारी मोक्तान
६७. ताराकुमारी घर्ती
६८. दुर्गाजयन्ती राई
६९. पार्वती थापा
७०. शशी श्रेष्ठ
७१. लक्ष्मी लामा
७२. सोमती तमु
७३. होमकुमारी खापुङ
७४. सीता थेबे
७५. मणि खुम्बु किराँती
७६. पी घर्ती
७७. लक्ष्मी पुन
७८. मीना तामाङ
७९. सरिता महर्जन
८०. प्रतिमा श्रेष्ठ
८१. उर्मिला लामा
८२. लक्ष्मी गुरुङ
८३. लालकुमारी पुन
८४. माया बल

जनजाति युवा महिला (४ जना)

८५. विना मगर
८६. आर तामाङ
८७. ममता ताजपुरिया
८८. कमला दोङ

दलित पुरुषतर्फ (३ जना)

८९. विष्णुबहादुर बिक
९०. यमबहादुर परियार
९१. जगत पार्की

दलित महिला (११ जना)

९२. अन्जना बिसंखे
९३. सुशीला श्रीपाईली
९४. सीता बौडेल
९५. मानकुमारी नेपाली
९६. सीता नेपाली
९७. धनमाया बिक
९८. लक्ष्मी बिक
९९. शान्ति नेपाली
१००. गीता गहतराज
१०१. दुर्गाकुमारी बिक
१०२. पम्फा बसेल

दलित युवा (१ जना)

१०३. सुबोध श्रीपाइली

दलित युवा महिला (१ जना)

१०४. पार्वती बिक

मधेसी पुरुष (३ जना)

१०५. जगत यादव
१०६. शिवकुमार मण्डल
१०७. रामकुमार यादव

मधेसी युवा (१ जना)

१०८. सुरेन्द्र मेहता

मधेसी महिला (२ जना)

१०९. बोधमाया कुमारी यादव
११०. सुनिताकुमारी यादव

थारु पुरुष (३ जना)

१११. सन्तकुमार चौधरी
११२. हरिनारायण चौधरी
११३. देवीलाल चौधरी

थारु युवा (१ जना)

११४. अमनलाल मोदी थारु

थारु महिला (५ जना)

११५. रुपा चौधरी
११६. अञ्जना चौधरी
११७. अञ्जु चौधरी
११८. दीपा चौधरी
११९. कृष्णा चौधरी

मुस्लिम पुरुष (१ जना)

१२०. हकिकुल्लाह मुसलमान

मुस्लिम महिला (१ जना)

१२१. कौसर साह

पिछडिएको क्षेत्र (३ जना)

१२२. नरेश भण्डारी
१२३. देवकी मल्ल
१२४. कुमार पौडेल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर