newskoseli.Com

आरनमा काम गर्दै परिश्रमी यी शिल्पी

आरनमा हँसिया बनाउँदै बेनी नगरपालिका– ४, तातोपानी, म्याग्दीका पदमबहादुर विश्वकर्मा । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् ।

पौरखी यो शिल्पी समुदायले नेपालका प्रायः सबै ग्रामीण क्षेत्रमा युगौं अघिदेखि नै भाँडाकुँडा, कृषि औजारलगायतका सामग्री परम्परागत विधिबाट आरनमा नै बनाउँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर