newskoseli.Com

एमाले जिल्ला अधिवेशन : कुन–कुन जिल्लाको अध्यक्षमा को–को ? (सूचीसहित)

नेकपा (एमाले) को आठ वर्षपछि भएको जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्व टोली घाेषणा हुने क्रम जारी छ । हालसम्म सार्वजनिक भएका जिल्ला अध्यक्षहरुको विवरण यस्तो छ–

  1. झापा– दीपक कार्की
  2. पाल्पा– धनेन्द्रराज घिमिरे
  3. दाङ– हुकुमबहादुर बस्नेत
  4. डोल्पा– शेरबहादुर बुढा
  5. सल्यान– गोविन्द पुन
  6. बर्दिया– लालबहादुर श्रेष्ठ
  7. बाँके– किस्मतकुमार कक्षपति
  8. धादिङ– भूमि त्रिपाठी
  9. अर्घाखाची– पीताम्बर भुसाल
  10. मोरङ– ऋषिकेश पोखरेल
  11. काभ्रे– अशोक ब्याञ्जु
  12. भक्तपुर– बचन देउजा
  13. गुल्मी– बालसिंह काउछा
  14. खोटाङ– रामप्रसाद दंगाल
  15. सप्तरी– ताराकान्त चौधरी
  16. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
  17. धनकुटा– इन्द्रमणि पराजुली
  18. रसुवा– कर्णेल लामा
  19. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
  20. कपिलवस्तु– डम्बर शर्मा
  21. नुवाकोट– बद्रीप्रसाद मैनाली
  22. तेह्रथुम– तेजमान कन्दङ्वा
  23. रुपन्देही– तेजेन्द्र केसी
  24. लमजुङ– कृष्णप्रसाद अधिकारी
  25. पाँचथर– राजकुमार भण्डारी
  26. रामेछाप– आनन्द श्रेष्ठ
  27. गोरखा– प्रेमबहादुर गुरुङ
  28. मकवानपुर– एकलाल श्रेष्ठ
  29. डडेल्धुरा– प्रकाश सावँद
  30. भोजपुर– शरण राई
  31. बैतडी– सुरेन्द्र पाल
  32. म्याग्दी– देवेन्द्र केसी
  33. काठमाडौं– दीपक निरौला
  34. बाँके– किस्मतकुमार कक्षपति
  35. दार्चुला– प्रेमसिंह धामी
  36. जाजरकोट– खिमबहादुर शाही
  37. कास्की– मनबहादुर गुरुङ
  38. सुर्खेत– अमृत बीसी
  39. सङ्खुवासभा– जितबहादुर घिमिरे
  40. बारा– विनोद साह
  41. सुनसरी– रेवतीरमण भण्डारी
  42. रौतहट– त्रिभुवन साह
  43. मुगु– जितबहादुर मल्ल
  44. मकवानपुर– एकालाल श्रेष्ठ
  45. चितवन– रामप्रसाद न्यौपाने
  46. हुम्ला– कलबहादुर हमाल
  47. दैलेख– रविन्द्रराज शर्मा
  48. पर्सा– जयप्रकाश थारु

विशेष जिल्ला कमिटी

  1. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
  2. पेशागत विशेष–उमेश ढकाल

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर