newskoseli.Com

दीपप्रज्वलनसहित नयाँ वर्षको स्वागत (फोटोकथा)

नयाँ वर्ष बिक्रम सम्बत् २०७९ लाई स्वागत गर्दै राजधानीमा वृहत् दीपप्रज्वलन गरिएको छ । ‘हाम्रो नववर्ष, हाम्रो गौरव’ नाराका साथ बुधबार पशुपतिस्थित ‘वागमती आरतीस्थल’ मा कार्यक्रम सम्पन्न गरिएको हो ।

दीपप्रज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ–संगठनका प्रतिनिधिलगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रह्यो । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनकल्याण प्रतिष्ठान नेपाललगायतका संघ–संस्थाको अगुवाइमा देशका विभिन्न स्थानहरुमा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर