newskoseli.Com

रामेछापका पालिका र वडामा को–को विजयी ? (नामावलीसहित)

मन्थली नगरपालिका

प्रमुखः लब श्रेष्ठ– एमाले
उपप्रमुखः ईश्वरी बस्नेत– एमाले
वडाध्यक्षहरू
वडा नंं. १. रामहरि पौडेल–कांग्रेस
वडा नं. २. सुरेन्द्र कार्की– एमाले
वडा नं. ३. कृष्णगोपाल थापा– एमाले
वडा नं. ४. राजन घिमिरे– कांग्रेस
वडा नं. ५. रविन कार्की ‘नविन’– नेकपा (एस)
वडा नं. ६. अशोककुमार तामाङ– कांग्रेस
वडा नं. ७. भुवनहरि प्रसाईं– कांग्रेस
वडा नं. ८. गोपाल श्रेष्ठ– एमाले
वडा नं. ९. गोकर्णराज आरण– एमाले
वडा नं. १०. गोपीलाल तामाङ– एमाले
वडा नं. ११. भीमबहादुर थापा मगर– माओवादी केन्द्र
वडा नं. १२. खिलेन्द्र खत्री– कांग्रेस
वडा नं. १३. नवराज थापा मगर– एमाले
वडा नं. १४. मोतीलाल तामाङ– एमाले

रामेछाप नगरपालिका

प्रमुखः लबश्री न्यौपाने– कांग्रेस
उपप्रमुखः बालाकुमारी कार्की– कांग्रेस
वडाध्यक्षहरु
वडा नं. १. रेखबहादुर कार्की– कांग्रेस
वडा नं. २. नीरकुमार श्रेष्ठ– माओवादी केन्द्र
वडा नं. ३. दलबहादुर प्रधान– कांग्रेस
वडा नं. ४. कृपा थापा मगर– कांग्रेस
वडा नं. ५. हरिशचन्द्र श्रेष्ठ– कांग्रेस
वडा नं. ६. राजेश तामाङ– कांग्रेस
वडा नं. ७. समिर कार्की– कांग्रेस
वडा नं. ८. सन्तोष तामाङ– कांग्रेस
वडा नं. ९. चन्द्रबहादुर श्रेष्ठ– माओवादी केन्द्र

उमाकुण्ड गाउँपालिका

अध्यक्षः शेरबहादुर सुनुवार– एमाले
उपाध्यक्षः सावित्री सुनुवार– कांग्रेस
वडाध्यक्षहरु
वडा नं. १. ङावातिन्डु शेपा– एमाले
वडा नं. २. खम्बध्वज बस्नेत– माओवादी केन्द्र
वडा नं. ३. गुणकुमार थापा ‘नवीन’– एमाले
वडा नं. ४. मानबहादुर सुनुवार– माओवादी केन्द्र
वडा नं. ५. कुलबहादुर बस्नेत– एमाले
वडा नं. ६. भरतराज खड्का– कांग्रेस
वडा नं. ७. रुद्रमणि नेवार– एमाले

गोकुलगंगा गाउँपालिका

अध्यक्षः काजीबहादुर खड्का ‘दिनेश’– कांग्रेस
उपाध्यक्षः उषा बस्नेत कार्की– कांग्रेस
वडाध्यक्षहरु
वडा नं. १. छत्रबहादुर बस्नेत– कांग्रेस
वडा नं. २. सुरेन्द्र कार्की– कांग्रेस
वडा नं. ३. नरविक्रम कार्की– एमाले
वडा नं. ४. रामचन्द्र बस्नेत– कांग्रेस
वडा नं. ५. दीपक कार्की– एमाले
वडा नं. ६. चन्द्रबहादुर सुनुवार– कांग्रेस

लिखु तामाकोसी गाउँपालिका

अध्यक्षः केशब महत– कांग्रेस
उपाध्यक्षः दीपा पाख्रिन– एमाले
वडाध्यक्षहरु
वडा नं. १. प्रदीप तामाङ– एमाले
वडा नं. २. सन्तोष पौडेल– एमाले
वडा नं. ३. गोपालराज तामाङ– माओवादी केन्द्र
वडा नं. ४. दीपककुमार मगर– कांग्रेस
वडा नं. ५. रोमबहादुर तामाङ– कांग्रेस
वडा नं. ६. शिवप्रसाद न्यौपाने– एमाले
वडा नं. ७. कैलाशकुमार दर्लामी– माओवादी केन्द्र

सुनापति गाउँपालिका

अध्यक्षः ठूलोकान्छा तामाङ– माओवादी केन्द्र
उपाध्यक्षः गीता विष्ट– माओवादी केन्द्र
वडाध्यक्षहरु
वडा नं. १. ध्रुवप्रसाद चौलागाईं– कांग्रेस
वडा नं. २. पदम थापा मगर– माओवादी केन्द्र
वडा नं. ३. कुलबहादुर थिङ– माओवादी केन्द्र
वडा नं. ४. दण्डुप लामा– माओवादी केन्द्र
वडा नं. ५. चित्रबहादुर मानन्धर– माओवादी केन्द्र

दोरम्बा सैलुङ गाउँपालिका

अध्यक्षः मैनकुमार मोक्तान– माओवादी केन्द्र
उपाध्यक्षः खमला थापामगर– कांग्रेस
वडाध्यक्षहरु
वडा नं. १. प्रेम लामा– एमाले
वडा नं. २. मेचमान योञ्जन– माओवादी केन्द्र
वडा नं. ३. सन्तलाल थापा मगर– कांग्रेस
वडा नं. ४. श्यामलाल घिसिङ– कांग्रेस
वडा नं. ५. गंगाबहादुर तामाङ ‘कमान’– माओवादी केन्द्र
वडा नं. ६. टीकाप्रसाद गौतम– एमाले
वडा नं. ७. प्रवीण मोक्तान– माओवादी केन्द्र

खाँडादेवी गाउँपालिका

अध्यक्षः ज्ञानकुमार श्रेष्ठ– एमाले
उपाध्यक्षः रमा घिसिङ– एमाले
वडाध्यक्षहरु
वडा नं. १. रामकुमार श्रेष्ठ– माओवादी केन्द्र
वडा नं. २. केशवकुमार प्रधान– एमाले
वडा नं. ३. पुष्करकुमार कार्की– एमाले
वडा नं. ४. कृष्णप्रसाद पौडेल– एमाले
वडा नं. ५. मनोज पौडेल– एमाले
वडा नं. ६. नारायण कार्की– कांग्रेस
वडा नं. ७. सिरे तामाङ– एमाले
वडा नं. ८. जंगलाल तामाङ– एमाले
वडा नं. ९. अक्कलबहादुर भण्डारी– एमाले

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर