newskoseli.Com

ताप्लेजुङका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

फुङलिङ नगरपालिका

प्रमुखः अमिर मादेन– कांग्रेस
उपप्रमुखः भीमादेवी ओझा– एमाले

आठराई त्रिवेणी गाउँपालिका

अध्यक्षः दिपेन्द्र पोमु– एमाले
उपाध्यक्षः शान्ताकुमारी आङ्बुहाङ– एमाले

सिद्धिङवा गाउँपालिका

अध्यक्षः मानबहादुर राई– एमाले
उपाध्यक्षः कृष्ण कुमारी कडरिया– माओवादी केन्द्र

फक्ताङलुङ गाउँपालिका

अध्यक्षः राजन लिम्बू– माओवादी केन्द्र
उपाध्यक्षः रविन साम्रा लिम्बू– कांग्रेस

मिक्वाखोला गाउँपालिका

अध्यक्षः भक्तबहादुर कार्की– कांग्रेस
उपाध्यक्षः डण्डु शेर्पा लामा– माओवादी केन्द्र

मेरिङदेन गाउँपालिका

अध्यक्षः युकहाङवीर हांगाम– कांग्रेस
उपाध्यक्षः दुर्गाप्रसाद श्रेङ चङ्वाङ– एकीकृत समाजवादी

मैवाखोला गाउँपालिका

अध्यक्षः विजयप्रकाश वनेम– माओवादी केन्द्र
उपाध्यक्षः कमलकुमारी लिम्बू– कांग्रेस

पाथीभरा याङवरक गाउँपालिका

अध्यक्षः केशरकुमार सुब्बा– एमाले
उपाध्यक्षः रनमाया गुरुङ– एमाले

सिरिजङ्घा गाउँपालिका

अध्यक्षः लालकृष्ण चौहान– कांग्रेस
उपाध्यक्षः चित्रकुमार लिम्बू– माओवादी केन्द्र

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर