newskoseli.Com

पाँचथरका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

फिदिम नगरपालिका

प्रमुखः मित्रप्रसाद काफ्ले– कांग्रेस
उपप्रमुखः राधाकृष्ण न्यौपाने– माओवादी केन्द्र

फालेलुङ गाउँपालिका

अध्यक्षः वीरविक्रम थाम्सुहाङ– कांग्रेस
उपाध्यक्षः महेन्द्रहाङ जवेगु– माओवादी केन्द्र

फाल्गुनन्द गाउँपालिका

अध्यक्षः वृजहाङ आङदेम्बे– कांग्रेस
उपाध्यक्षः ठाकुरसिंह नेम्बाङ– माओवादी केन्द्र

हिलिहाङ गाउँपालिका

अध्यक्षः समरबहादुर अधिकारी– कांग्रेस
उपाध्यक्षः सुमिता उप्रेती सेढाईं– एमाले

कुम्मायक गाउँपालिका

अध्यक्षः बमप्रसाद लाओती– कांग्रेस
उपाध्यक्षः महेन्द्रबहादुर खड्का– माओवादी केन्द्र

मिक्लाजुङ गाउँपालिका

अध्यक्षः अमरराज माखिम– माओावदी केन्द्र
उपाध्यक्षः सन्तकुमार सेर्मा– कांग्रेस

तुम्वेवा गाउँपालिका

अध्यक्षः बाबुराम खड्का– कांग्रेस
उपाध्यक्षः खड्गसुन्दर सम्बाहाङ्फे– माओवादी केन्द्र

याङवरक गाउँपालिका

अध्यक्षः भीमबहादुर योङया– एमाले
उपाध्यक्षः बाबा मेयाङ्बो– एमाले

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर