newskoseli.Com

इलामका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

इलाम नगरपालिका

प्रमुखः केदार थापा– कांग्रेस
उपप्रमुखः विष्णुकुमारी लिम्बू– कांग्रेस

देउमाई नगरपालिका

प्रमुखः सूर्यप्रसाद पोख्रेल– एमाले
उपप्रमुखः पवीमाया राई– एमाले

माई नगरपालिका

प्रमुखः खम्बासिंह लिम्बू– एमाले
उपप्रमुखः हिमा भण्डारी– एमाले

सूर्योदय नगरपालिका

प्रमुखः रनबहादुर राई– एकीकृत समाजवादी
उपप्रमुखः दुर्गाकुमार बराल– कांग्रेस

फाकफोकथुम गाउँपालिका

अध्यक्षः दिपेन्द्र खनाल– एमाले
उपाध्यक्षः कल्पना राई– एमाले

चुलाचुली गाउँपालिका

अध्यक्षः राजेन्द्र केरूङ– कांग्रेस
उपाध्यक्षः दिलकुमारी लिम्बू (योङहाङ)– एमाले

माइजोगमाई गाउँपालिका

अध्यक्षः कुशबहादुर थेबे– एमाले
उपाध्यक्षः प्रविना राई– कांग्रेस

माङसेबुङ गाउँपालिका

अध्यक्षः हेमन्त राई– एमाले
उपाध्यक्षः विनोदकुमार नेम्बाङ– जसपा

रोङ गाउँपालिका

अध्यक्षः मनिकुमार स्याङबो– कांग्रेस
उपाध्यक्षः विष्णुमाया खवास– एमाले

सन्दकपुर गाउँपालिका

अध्यक्षः तुलाराम गुरूङ– कांग्रेस
उपाध्यक्षः हरिबहादुर लुङ्गेली– एकीकृत समाजवादी

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर