newskoseli.Com

तेह्रथुमका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

म्याङलुङ नगरपालिका

प्रमुखः सञ्जयकुमार तुम्बाहाङ्फे– एमाले
उपप्रमुखः जमुनादेवी सुवेदी– एमाले

लालीगुराँस नगरपालिका

प्रमुखः अर्जुन माबोहाङ– कांग्रेस
उपप्रमुखः जमुना मगर कार्की– कांग्रेस

आठराई गाउँपालिका

अध्यक्षः दिलकुमार पाहिम– कांग्रेस
उपाध्यक्षः बलिराज इङनाम– माओवादी केन्द्र

छथर गाउँपालिका

अध्यक्षः सन्तवीर लिम्बू– एमाले
उपाध्यक्षः तारा खरेल– एमाले

फेदाप गाउँपालिका

अध्यक्षः केशबप्रसाद भेटवाल– कांग्रेस
उपाध्यक्षः सुनिता पहिम– कांग्रेस

मेन्छयायेम गाउँपालिका

अध्यक्षः यादवबहादुर खापुङ– एमाले
उपाध्यक्षः गीतादेवी तिम्सिना– कांग्रेस

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर