newskoseli.Com

भोजपुरका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

भोजपुर नगरपालिका

प्रमुखः कैलाशकुमार आले– कांग्रेस
उपप्रमुखः निर्मला शेर्मा– एमाले

षडानन्द नगरपालिका

प्रमुखः सुरेन्द्रकुमार उदास– एमाले
उपप्रमुखः प्रमिला राई– माओवादी केन्द्र

टेम्केमैयुङ गाउँपालिका

अध्यक्षः सरोज बस्नेत– कांग्रेस
उपाध्यक्षः रमादेवी राई– एमाले

रामप्रसादराई गाउँपालिका

अध्यक्षः थामबहादुर राई– माओवादी केन्द्र
उपाध्यक्षः वीरेन्द्र राई– कांग्रेस

अरूण गाउँपालिका

अध्यक्षः शालिकराम खत्री– कांग्रेस
उपाध्यक्षः विनिता ढकाल– कांग्रेस

पौवादुङमा गाउँपालिका

अध्यक्षः किरण राई– एमाले
उपाध्यक्षः ज्योत्सना राई– एमाले

साल्पासिलिछो गाउँपालिका

अध्यक्षः दौलथकुमार कुलुङ (राई)– स्वतन्त्र
उपाध्यक्षः अस्मिता कुलुङ राई– कांग्रेस

आमचोक गाउँपालिका

अध्यक्षः अशोक राई– माओवादी केन्द्र
उपाध्यक्षः सीता राई– माओवादी केन्द्र

हतुवागढी गाउँपालिका

अध्यक्षः प्रेमकुमार राई– एमाले
उपाध्यक्षः सुनिता राई– कांग्रेस

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर