newskoseli.Com

धनकुटाका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

पाख्रिवास नगरपालिका

प्रमुखः ज्ञानबहादुर गुरूङ– कांग्रेस
उपप्रमुखः नम्रता गौतम– एमाले

धनकुटा नगरपालिका

प्रमुखः चिन्तन तामाङ– एमाले
उपप्रमुखः भीमादेवी खनाल– एमाले

महालक्ष्मी नगरपालिका

प्रमुखः ध्रुवराज राया– कांग्रेस
उपप्रमुखः मञ्जुकुमारी कार्की (अधिकारी)– एमाले

सुँगुरगढी गाउँपालिका

अध्यक्षः जितेन्द्र राई– कांग्रेस
उपाध्यक्षः मुना राई– एमाले

सहिदभूमि गाउँपालिका

अध्यक्षः मनोज राई– एमाले
उपाध्यक्षः रत्नश्वरी राई– एमाले

छथर जोरपाटी गाउँपालिका

अध्यक्षः छत्रबहादुर सुब्बा– कांग्रेस
उपाध्यक्षः गीता गुरूङ– माओवादी केन्द्र

चौबिसे गाउँपालिका

अध्यक्षः राजकुमार लिम्बू– एमाले
उपाध्यक्षः टंकमाया पाङमी– एमाले

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर