newskoseli.Com

उदयपुरका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

कटारी नगरपालिका

प्रमुखः राजेशचन्द्र श्रेष्ठ– कांग्रेस
उपप्रमुखः गीता खड्का– एमाले

चौदण्डीगढी नगरपालिका

प्रमुखः कालुमान लामा– एमाले
उपप्रमुखः मणिकादेवी दुलाल– एमाले

त्रियुगा शनिश्चरे नगरपालिका

प्रमुखः वसन्तकुमार बस्नेत– कांग्रेस
उपप्रमुखः महेश्वरी राई– एमाले

वेलका नगरपालिका

प्रमुखः अशोक कार्की– कांग्रेस
उपप्रमुखः जिरा राई– एमाले

उदयपुरगढी गाउँपालिका

अध्यक्षः मानबहादुर केप्छाकी मगर– एकीकृत समाजवादी
उपाध्यक्षः जीतबहादुर खड्का– कांग्रेस

ताप्ली गाउँपालिका

अध्यक्षः ढुङ्गराज विश्वकर्मा– माओवादी केन्द्र
उपाध्यक्षः धनमाया मगर– कांग्रेस

रौतामाई गाउँपालिका

अध्यक्षः वीरेन्द्रकुमार मगर– माओवादी केन्द्र
उपाध्यक्षः भूपिन्द्रबहादुर थापा– कांग्रेस

लिम्चुङ्बुङ गाउँपालिका

अध्यक्षः मेजरकुमार राई– माओवादी केन्द्र
उपाध्यक्षः पुष्पलाल राई– कांग्रेस

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर