newskoseli.Com

ओखलढुंगाका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

सिद्धिचरण नगरपालिका

प्रमुखः तेजन खनाल– कांग्रेस
उपप्रमुखः केदारबाबु बस्नेत– एमाले

खिजीदेम्बा गाउँपालिका

अध्यक्षः गम्बु शेर्पा– जसपा
उपाध्यक्षः सुशीला तामाङ– कांग्रेस

चम्पादेवी गाउँपालिका

अध्यक्षः नवराज केसी (खत्री)– कांग्रेस
उपाध्यक्षः दिलामाया मगर– एमाले

चिसंखुगढी गाउँपालिका

अध्यक्षः निशान्त शर्मा बास्तोला– माओवादी केन्द्र
उपाध्यक्षः सन्तोषबाबु थापा– कांग्रेस

मानेभन्ज्याङ गाउँपालिका

अध्यक्षः ज्ञानेन्द्र रूम्दाली– स्वतन्त्र
उपाध्यक्षः आश्राचन राई– कांग्रेस

मोलुङ गाउँपालिका

अध्यक्षः उत्तम राई– एमाले
उपाध्यक्षः उर्मिला खतिवडा– एमाले

लिखु गाउँपालिका

अध्यक्षः अशोककुमार कार्की– कांग्रेस
उपाध्यक्षः अस्मिता थापा– एमाले

सुनकोशी गाउँपालिका

अध्यक्षः कमल तामाङ– कांग्रेस
उपाध्यक्षः सुनिता अधिकारी– कांग्रेस

प्रदेशभरिको जानकारीका लागि यो समाचार पढ्नुहोस्–
प्रदेश– १ का पालिकाहरूमा कुन पार्टीका को–को प्रमुख/उपप्रमुख ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर