newskoseli.Com

भक्तपुरका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

चाँगुनारायण नगरपालिका

प्रमुखः जीवन खत्री– कांग्रेस
उपप्रमुखः रमेश बुढाथोकी– एमाले

भक्तपुर नगरपालिका

प्रमुखः सुनिल प्रजापति– नेमकिपा
उपप्रमुखः रजनी जोशी– नेमकिपा

मध्यपुर थिमी नगरपालिका

प्रमुखः सुरेन्द्र श्रेष्‍ठ– कांग्रेस
उपपप्रमुखः विजयकृष्ण श्रेष्‍ठ– माओवादी केन्द्र

सूर्यविनायक नगरपालिका

प्रमुखः बासुदेव थापा– एमाले
उपपप्रमुखः सरिता भट्टराई (तिमिल्सिना)– एमाले

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर