newskoseli.Com

रसुवाका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

उत्तरगया गाउँपालिका

अध्यक्षः माधवप्रसाद अर्याल– एमाले
उपाध्यक्षः चमेली गुरुङ– एमाले

कालिका गाउँपालिका

अध्यक्षः हरिकृष्ण देवकोटा– कांग्रेस
उपाध्यक्षः मिरा तामाङ– कांग्रेस

गोसाईंकुण्ड गाउँपालिका

अध्यक्षः कैसाङनुर्पु तामाङ– एमाले
उपाध्यक्षः प्रतिमा तामाङ– एमाले

नौकुण्ड गाउँपालिका

अध्यक्षः नुर्बुस्याङबो घले– कांग्रेस
उपाध्यक्षः चन्द्रबहादुर घ्लान– एमाले

आमाछोदिङमो गाउँपालिका

अध्यक्षः बुचुङ तामाङ– कांग्रेस
उपाध्यक्षः चण्डिका तामाङ– कांग्रेस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर