newskoseli.Com

सिन्धुलीका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

कमलामाई नगरपालिका

प्रमुखः उपेन्द्रकुमार पोखरेल– कांग्रेस
उपप्रमुखः मञ्जु देवकोटा– एमाले

दूधौली नगरपालिका

प्रमुखः दिनेश अधिकारी– माओवादी केन्द्र
उपप्रमुखः चन्‍द्रकिशोर थारु– कांग्रेस

गोलन्जोर गाउँपालिका

अध्यक्षः शंकरराज बराल– एमाले
उपाध्यक्षः ज्वालाप्रसाद न्यौपाने– माओवादी केन्द्र

घ्याङलेख गाउँपालिका

अध्यक्षः जगतबहादुर भोलन– कांग्रेस
उपाध्यक्षः शंकरमान घलान– माओवादी केन्द्र

तीनपाटन गाउँपालिका

अध्यक्षः कर्णबहादुर मगर– कांग्रेस
उपाध्यक्षः धनबहादुर पुलामी– माओवादी केन्द्र

फिक्कल गाउँपालिका

अध्यक्षः पार्वती सुनुवार– एमाले
उपाध्यक्षः राजु बराल– एमाले

मरिण गाउँपालिका

अध्यक्षः विमर्श मुक्तान– माओवादी केन्द्र
उपाध्यक्षः विमला माझी– कांग्रेस

सुनकोशी गाउँपालिका

अध्यक्षः दिपा बोहोरा (दाहाल)– माओवादी केन्द्र
उपाध्यक्षः कपिलकुमार कोइराला– कांग्रेस

हरिहरपुरगढी गाउँपालिका

अध्यक्षः बज्रध्वज वाइबा– माओवादी केन्द्र
उपाध्यक्षः चेखबहादुर थिङ– कांग्रेस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर