newskoseli.Com

दोलखाका कुन पालिकामा प्रमुख/उपप्रमुख को–को ?

भीमेश्वर नगरपालिका

प्रमुखः ईश्‍वरनारायण मानन्धर– कांग्रेस
उपप्रमुखः कमला बस्‍नेत– एमाले

जिरी नगरपालिका

प्रमुखः मित्रबहादुर जिरेल– एमाले
उपप्रमुखः कृष्णमाया बुढाथोकी (खड्का)– एमाले

कालिन्चोक गाउँपालिका

अध्यक्षः अर्जुनप्रसाद शिवाकोटी– कांग्रेस
उपाध्यक्षः कुलबहादुर बुढाथोकी– माओवादी केन्द्र

गौरीशंकर गाउँपालिका

अध्यक्षः विश्‍वास कार्की– माओवादी केन्द्र
उपाध्यक्षः श्यामसुन्दर तामाङ– कांग्रेस

तामाकोशी गाउँपालिका

अध्यक्षः प्रोणप्रताप केसी– एकीकृत समाजवादी
उपाध्यक्षः सृजना सुवेदी– कांग्रेस

मेलुङ गाउँपालिका

अध्यक्षः हिराकुमार तामाङ– एमाले
उपाध्यक्षः गायत्री आचार्य– एमाले

बिगु गाउँपालिका

अध्यक्षः सञ्जीव वली– माओवादी केन्द्र
उपाध्यक्षः देविका थामी– एमाले

वैतेश्वर गाउँपालिका

अध्यक्षः छवि लामा– कांग्रेस
उपाध्यक्षः कल्पना उप्रेती– कांग्रेस

शैलुङ गाउँपालिका

अध्यक्षः रिमलबाबु श्रेष्‍ठ– माओवादी केन्द्र
उपाध्यक्षः पार्वती कार्की– एमाले

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर