newskoseli.Com

फेरि एकताका लागि वामदेवका यस्ता प्रस्ताव (पूर्णपाठ)

विगतमा निकै तिक्ततापूर्ण अवस्थामा पुगेर तीन टुक्रामा विभाजित भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुनरोदयका निम्ति भन्दै नेता वामदेव गौतमले नयाँ र अनौठो प्रस्ताव अघि सारेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै वार्ता कमिटी बनाउन समेत प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपा विभाजित भएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा विभक्त घटकहरूबीच पुनः एकताका लागि भन्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रपति र पालिका प्रमुखबाहेकका पदमा स्वतन्त्र उम्मेदवारी निषेधजस्ता व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन् । प्रस्तावमा गौतमले लेखेका छन्– ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं ।’

यस्तो छ गौतमद्वारा प्रस्तुत प्रस्तावको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर