newskoseli.Com

प्रधिनिधिसभा–प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार को–कहाँ ? (सूचीसहित)

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगको तालमेलमै चुनावमा होमिएको छ ।

गठबन्धनका आधारमा यी दलहरुमध्ये एउटाले उम्मेदवारी दिएको क्षेत्रमा अर्को दलको उम्मेदवार छैन र कुनै दलको उम्मेदवार नभएको प्रत्यक्षतर्फको चुनाव क्षेत्रमा त्यस्तो दलको चुनाव चिह्न समेत छापिएको छैन । समानुपातिक प्रणालीमा भने सबै दलका आ–आफ्नै उम्मेदवार छन्, सबै दलको चुनाव चिह्न मतपत्रमा छापिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुन–कुन जिल्ला–क्षेत्रमा कुन दलका को–को उम्मेदवार छन् त ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर