newskoseli.Com

के छ कांग्रेसको चुनावी घोषणापत्रमा ? (पूर्णपाठ)

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहितको घोषणापत्र तयार पार्ने ४१ सदस्यीय समितिमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिलाका जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत संलग्न थिए ।

लौ पढ्नोस् कांग्रेस घोषणापत्रको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर