newskoseli.Com

के छ नेकपा (एकीकृत समाजवादी) को घोषणापत्रमा ? (पूर्णपाठ)

नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गतवर्ष एमालेबाट विभाजित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित गठन भएको उक्त पार्टीका शीर्ष नेताहरूले सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रमार्फत संविधान र वर्तमान राजनीतिक व्यवस्थाको रक्षा तथा निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने उक्त पार्टीको तर्क छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग–धन्दाको विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिइने र पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई सो पार्टीले घोषणापत्रमार्फत प्राथमिकताका साथ अघि सारेको छ ।

यस्तो छ नेकपा एकीकृत समाजवादीको घोषणापत्रको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर