newskoseli.Com

माओवादी केन्द्रको प्रतिबद्धतापत्र (घोषणापत्र) मा के छ ? (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, कोटेश्वर, पेरिसडाँडामा सोमबार अपराह्न कार्यक्रम आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रको प्रतिबद्धतापत्रमा राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतको परिवर्तनका लागि संविधान संशोधनमा जोड दिइएको छ । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने गरी संविधान संशोधनमा जोड दिँदै आएको छ । राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्नुपर्ने कुरा समेत माओवादी केन्द्रको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तो छ माओवादी केन्द्रको प्रतिबद्धतापत्रको पूर्णपाठ–

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर