newskoseli.Com

उद्योग तथा व्यापार संघको भेला सम्पन्न, ढकालको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन

राष्ट्रिय उद्योग तथा व्यापार संघको काठमाडौं जिल्ला भेला शनिबार राजधानीमा सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौं जिल्ला इन्चार्ज पुष्कर श्रेष्ठ र क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमल्सिना विशेष अतिथिका रूपमा सहभागी थिए । प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिनालगायतले आतिथ्यता गरेको उक्त भेला नवराज ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर