newskoseli.Com

कांग्रेसका वरिष्ठ नेता पौडेल अमेरिका प्रस्थान

काठमाडौँ, १३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज साँझ अमेरिकाको बाल्टिमोरतर्फ प्रस्थान गरेका छन् ।

तीन साता लामो अमेरिका बसाइका क्रममा नेता पाैडेल नेपाली काँग्रेसका भ्रातृ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन्।

नेपाली काँग्रेस दलका संसदीय दल तथा पार्टी सभापति दुबै पदमा हार व्यहाेरेका बरिष्ठ नेता पाैडेल काँग्रेसमा शेरबहादुर देउवा पछि दाेस्राे तहका नेता हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर