newskoseli.Com

मोटोपन कम गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरु विनाउपचार निदान गर्न विभिन्न उपायहरु अपनाउन सकिन्छ । विभिन्न उपायहरुमध्ये योगा पनि एक हो । योगाले तपाईंको शरीरका कयौँ किसिमका समस्याहरुबाट छुट्कारा दिलाउँछ । यदि तपाईंमा मोटोपन अथावा पेटसम्बन्धी समस्या छन् भने योगमुद्रासन तपार्इंका लागि लाभकारी हुन सक्छ । योग...बाँकी

इलाममा गर्भवतीलाई सुपानेट झुल

औलो प्रभावित इलामका ३ गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो । कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल ...बाँकी

बारम्बार वीर्य फाल्नेलाई प्रोटेस्ट क्यान्सर संभावना कम

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून  हुने  एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् । १८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो...बाँकी

सिकलसेलका २ बिरामी भेटिए

थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका २ जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उनकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्च...बाँकी

गर्मीसँगै सर्पदंशका पीडित बढ्दै

 गर्मीयाम सुरु भएसँगै इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा विभिन्न स्थानका पीडितहरु आउने क्रम बढेको छ । पहाडी क्षेत्रसँगै तराईका विभिन्न जिल्लामा विषालु र विषालु नभएका सर्पदंशबाट पीडित भएर आउनेको सङ्ख्या दैनिक सरदर पाँच जनाभन्दा बढ...बाँकी

निःशुल्क स्वास्थ्य शिविरमा ४ सयभन्दा बढीको उपचार

 यहाँको एक विकट गाउँमा सञ्चालन भएको एक निःशुल्क स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वतको राम्जादेउराली गाविसस्थित पशुपति उच्च माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । राम्जा पोखरा सम्पर्क स...बाँकी

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

मानिसमा देखिने क्यान्सरमध्ये आफै  जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न...बाँकी

पानी कम पिउनाले शरीरमा पर्ने असर

डा. भगवान कोइराला बैज्ञानिकहरु भन्छन्, ‘शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत)को केवल १।५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईँलाई तिर्खा लाग्नुको अलावा अरुपनि थुप्रै असर शरीरमा परिरहेको हुन्छ । डिह...बाँकी

घटेकै हुन् त रत्नपार्कमा ‘यौनकर्मी’ ?

केही वर्ष अघिसम्म ‘कुरुप छवि’ बनेको रत्नपार्क क्षेत्र अहिले सुन्दर र हराभरा मात्रै बनेको छैन, मनमोहक समेत देखिन  थालेको छ । नयाँ साजसज्जाका साथ बगैंचा बनाइएछि रत्नपार्क क्षेत्रमा ‘यौनकर्मी’ को संख्या समेत निकै कम भएको प्रहरीले जनाएको छ । छ वर्षअघि एक म्यागेजिनलाई अन्तर्वार्ता दिँदै तत्कालीन महानग...बाँकी

एउटा यस्तो सागः जसले क्यान्सरदेखि कपाल फुल्नेसम्म ठिक पार्छ

सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी ...बाँकी