newskoseli.Com

डिजिटल भिडियो एक्स–रे :सबैमा खुसि

 गाउँमा नै डिजिटल भिडियो एक्स–रे सेवा पाएपछि सोलुखुम्बुको अत्यन्तै दुर्गम क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ । सोताङबाट पहिलोपटक एक्स–रे सेवा पाएपछि सोताङ–४ सोलुखुम्बुकी अनिता राईले निकै सहज भएको बताइन् । “सधैँ सदरमुकाम जानुपथ्र्याे तर यसपालि मेरो समस्या सोताङमै समाधान भएको छ ।” राईका ...बाँकी

यस्ता छन् घ्युकुमारी प्रयोगका फाइदा

–    कब्जियत भएको छ भने घ्युकुमारी पानीमा मिसाएर खाने गर्नुभयो भने दिसा खलास हुन्छ । –    अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ । –    घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।...बाँकी

बारम्बार वीर्य फाल्नेलाई क्यान्सर नलाग्ने !

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने एक अध्यनले देखाएको छ । बढी वीर्य नास गर्दा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अमेरिकी अनुसन्धानकर्ताले यो निष्कर्ष निकालेका हुन् । १८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो ।...बाँकी

स्वाइन फ्युबाट १ हजार ७ सय ५५ को मृत्यु

ब्राजिलमा गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एचएन को सङ्क्रमणबाट १ हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।...बाँकी

चुम्बनका फाइदै फाइदा

चुम्बन प्रेमानुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । तर, चुम्बन प्रेमको अभिव्यक्तिमात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ । जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा ...बाँकी

मिर्गौलापीडित इन्द्राद्वारा सहयोगको याचना

 बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गरेकि छिन् । विगत १ वर्षदेखि मिर्गाैलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेको हो । उनको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले इन्...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल काे निर्देशन

 प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका कुनै पनि चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नका लागि तत्काल रोक लगाउन निर्देशन दिएका छन्। शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब ५० चिकित्सकलाई पक्राउ गर...बाँकी

अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै

जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेकाछन् । ‘सिजन फ्लु’का कारण हुने भाइरल ज्वरोबाट मानिस प्रभावित हुने गरेको दमौली अस्पतालका प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिए। उक्त अस्पतालमा दैनिक १ सय ५० देखि २०० सम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने...बाँकी

निःशुल्क अकुपञ्चर शिविर सम्पन्न

 मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा सञ्चालित ३ दिने वृहत अकुपञ्चरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुकबार सम्पन्न भएको छ । कोरिया–नेपाल मैत्री अस्पताल र मोज् कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ३३५ जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच गरेक...बाँकी

फैलँदैछ नयाँ रोग ‘स्क्रब टाइफस’

नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरु...बाँकी