newskoseli.Com

ड. केसी रोल्पामा उपचारमा व्यस्त

कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा. केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. मिलन बज्राचार्यका अनुसार डा. केसी बिह...बाँकी

नेपालमा नै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा

 सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ । आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइ...बाँकी

आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल

 गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताइन् । मङ्गलबार बिहान अस्पतालमा भेटिएकी उनले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन् । मंगलबार स्वास्थ्यमन्त्री गगनकुमार थ...बाँकी

नियमित आलु खाने गर्नुहुन्छ ? सचेत रहनुहोस् !

तपाईं आलु कत्तिको खानुहुन्छ ? निश्चय नै आलुविना आम मानिसको किचन अपूर्ण हुन्छ । तरकारीबाहेक पनि आलु विभिन्न परिकारको रुपमा खाइन्छ । तर एउटा नयाँ अध्ययनलाई विश्वास गर्ने हो भने आलु धेरै खाँदा उच्च रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हुने गर्छ । अध्ययनका क्रममा सातामा चारपटक आलु खाँदा उच्च र...बाँकी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने

अल इन्डिया मेडिकल साइन्स अफ कलेज दिल्लीका निर्देशक प्रा. डा. महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजवादका व्याख्याता बिपी कोइरालाको सम्मानमा स्थापित बिपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकामा खुसी व्यक्त गरेका छन् । बिपी कोइरालाको १०३ अाैँ जन्मजयन्ती...बाँकी

मिर्गौलारोगीद्वारा सहयोगको याचना

 रोल्पाको दुर्गम क्षेत्रमा बस्ने एक मिर्गौला रोगी महिलाले आर्थिक सहयोगको लागि सबैमा अनुरोध गरेकी छन् । ओत गाविस–८ की विनिता ओली विगत १ वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलसिस गराउँदै आएकी छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडिसकेको छ । बिरा...बाँकी

घर्तीद्वारा स्वास्थ्य चौकीलाई जग्गादान

म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय बासिन्दाले छ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको ४ रोपनी ३ पैसा ३ दाम क्षेत्रफल भएको जग्गादान गरेको ओखरबोट गाविसका सचिव रमाकान्त ...बाँकी

भाइरलको प्रकोप बढ्यो :बिरामीको खचाखच

 केही दिनयता उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् । भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास श...बाँकी

मातृ तथा नवजात शिशु मृत्युदर शून्य :स्वास्थ्य कर्मि दंग

सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य...बाँकी

गर्भवतीको ट्पटिमइ ज्यान गयाे

 सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ । जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो । मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्...बाँकी