newskoseli.Com

अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

निजी क्षेत्रको प्रयासमा यहाँ अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । ‘लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर’ नाम दिइएको उक्त प्रयोगशाला करिब २ करोड ५० लाख रूपैयाँको लगानीमा सञ्चालनमा आएको सञ्चालक दीपेन्द्र पाण्डेयले बताए । प्रयोगशालाको वरिष्ठ फिजिसियन डा. शुभेषरा...बाँकी

अस्पतालले एम्बुलेन्स सेवा सुचारु

 भैरहवास्थित भीम अस्पतालले एम्बुलेन्स सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा पुरानो सो अस्पतालमा बिहिबारदेखि एम्बुलेन्स सेवा सुरु भएको हो । अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको एक कार्यक्रमका बीच वैदिक विधिमार्फत पूजापाठ गरी अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थी र मेडिकल सुपरिटेन्डेन डा अ...बाँकी

नेपाल औषधि लिमिटेड पुनः सञ्चालन हुने

करिब ७ वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । विसं २०२९ मा स्थापना भएको उद्योगले विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएकामा विसं ०६७ मा पूर्ण...बाँकी

स्क्रब टाइफसबाट अहिलेसम्म ८ को मृत्यु

नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो । सन् १९९७ ...बाँकी

औषधालयमा औषधिको अभाव, बिरामी मर्कामा

यस क्षेत्रको सबैभन्दा पुरानो लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा पर्याप्त औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । आयुर्वेद औषधालयमा आउने बिरामीले सेवा र औषधि निःशुल्क पाउने हुँदा अभाव भएको औषधालय प्रशासनले जनाएको छ । पेट, बाथरोग, महिलाका रोग भएका बिरामीको चापका कारण पर्याप्त औषधि नहुँदा औषधालयमा ...बाँकी

५० प्रतिशत कर्मचारी अभाव

यहाँका विभिन्न स्वास्थ्य केन्द्रमा ५० प्रतिशत कर्मचारी अभाव छ । कर्मचारीका अभावमा स्वास्थ्य केन्द्र नै अहिले बन्द हुने अवस्थामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा सरकारी स्वामित्वका ५५ स्वास्थ्य संस्थामा ३ सय ७२ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि हाल १ सय ४३ जना ...बाँकी

झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली

 सप्तरीको जमुनी मधेपुरा गाविस– २ स्थित जोमनीटोलमा ४/५ दिनदेखि झाडापखालाको प्रकोप फैलिएको समाचार राससमा प्रकाशन भएपछि सो प्रभावित ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् । फोहोर दिसा, पिसाव र दुषित पानीका कारण हुने झाडापखाला फैलिएको जमुनी मधेपुरा गाउँमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास...बाँकी

झाडापखालाको प्रकोप फैलियो

 सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत ४ दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ । ४ दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त बिरामी परेको बताइएको छ । सोही ठाउँका शङ्कर शर्मालगायत उनको श्रीमती र छोराछोरीलाई झाडापखाला लागेपछि सो गाविसका अधिकांश व्यक्तिमा ...बाँकी

ठूलो आन्द्राभित्र सानो आन्द्रा !

 झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका १ बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी ५ वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ । पेट दुखेर सिकिस्त बि...बाँकी

अस्पताल स्तरवृद्धिको लागि छलफल

 सरकारले वीरगन्ज उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्न सरोकारवालासँग छलफल गरेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ भौतिक पूर्वाधार सल्लाहाकार सुनिल खड्काको नेतृत्वमा आएको एक टोलीले बिहिबार अस्पताल विकास समितिका पदाधिकारीसंग छलफल गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा. रामदेव तिवारीको अध्यक्षता...बाँकी