२३ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
कमरेड अध्यक्ष केपी शर्मा ओली,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
विषयः केन्द्रीय सचिवालयको बैठक बोलाउने बारे ।
पार्टीमा उत्पन्न अन्तरविरोध र मतभेदको समाधान गर्दै एकतावद्ध भई देश र जनताप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा गत भाद्र २६ गते स्थायी कमिटीको ब...बाँकी
२ आश्विन, २०७७ |
सीपी गजुरेल
पहिलो संविधानसभाकालको सबभन्दा ठूलो राजनीतिक दल तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेताले चरम संक्रमणकालबाट गुज्रिइरहेको त्यतिबेलाको नेपालका केही रोचक राजनीतिक घटनाक्रमहरुको खुलासा गरेका छन् । करिव अढाई सय वर्षदेखि राष्ट्रप्रमुखका रुपमा निरन्तरता पाउँदै आएको राजतन्त्र उन्मूलन भैसकेको तर नयाँ अन्तर...बाँकी
९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली तथा पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वयसमक्ष सुझाव प्रतिवेदन प्रस्तुत गरेको छ । १८ पेज लामो १७ बुँदे सो प्रतिवेदन ‘अत्यन्त गोप्य’ भनिए तापनि ...बाँकी
१३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको मंगलबारका निम्ति पूर्वनिर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट बिहान अकस्मात स्थगित भएको घोषणा गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले अस्वीकार गर्दै बैठक सुचारु गर्यो ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीका एक सदस्य अग्निप्रसाद सापकोटा ...बाँकी
२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्...बाँकी
७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
बहुविवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवाद झन् उत्कर्षमा पुगेको छ । जनस्तरबाट र राजनीतिक क्षेत्रको ठूलो बहुमतले खारेज गर्न माग गरिरहेको तर सरकारले भने बलात् अनुमोदन गर्न खोजिरहेको कथित एमसीसीबारे नयाँ–नयाँ प्रसंग सतहमा प्रकट भैरहेका छन् ।
केही अघि मात्रै निवर...बाँकी
२६ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
अमेरिकी सैन्य रणनीति ‘इन्डो–प्यासिफिक मिलिटरी स्ट्राटेजी (आईपीएस)’ को अभिन्न अंगका रूपमा नेपालसहितका तेस्रो विश्वका मुलुकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा लादिएको हस्तक्षेपकारी, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरोधी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरी लागू गर्न यतिबेला सरकार मरिमे...बाँकी
२५ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
प्रस्तुत विषयका कतिपय विश्लेषण र निष्कर्षहरू लगायत प्रश्नहरूमा मेरा आफ्ना पृथक बुझाइ, अध्ययन र मान्यता रहेको तथा त्यसलाई स्पष्ट पार्नु आवश्यक ठानेकाले कतिपय प्रश्नमा मेरा भिन्न रायसहित समग्र विषयमा आफ्नो दृष्टिकोण देहाय बमोजिम प्रस्तुत गरेको छु।
१. सन्दर्भः
नेपालले असंलग्नता, पञ्चशीलता एवं संयुक्त...बाँकी
१५ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार सरकारको आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको वार्षिक आय–व्यय विवरण (बजेट) पेस गरेका छन् । अपराह्न ४ बजे संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट पेस गरेका हुन् ।
...बाँकी
१२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसविरुद्धको लडाइँमा सरिक छ । त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् नि...बाँकी