१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा (एमाले) को ओली समूहले फागुन २८ तथा चैत ७ मा राखेको ‘एकलौटी’ केन्द्रीय कमिटीका बैठकले गरेका ‘निर्णय’ अन्तर्पार्टी निर्देशन– ९ (अपानि) मार्फत हालै सार्वजनिक गरेको छ ।
उक्त समूहको आन्तरिक सर्कुलरमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, उपस्थित नयाँ चुनौतीहरु र अभिभाराका बीचमा सम्...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाको सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको माग...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा (एमाले) को विवाद उत्कर्षमा पुगिरहेका बेला ओली समूहले इतर पक्षका नेतालाई सोधेको ‘स्पष्टीकरण’ को जवाफ दिने क्रममा सो पार्टीका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले भन्दा अझै कडा ‘दनक’ दिएका छन् ।
मंगलबार पार्टीमा बुझाएर सार्व...बाँकी
१६ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
विषय : निलम्बन गरिएको सम्बन्धमा ।
श्री माधवकुमार नेपाल/भीमबहादुर रावल,
सदस्य, दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ।
तपाईं, माधवकुमार नेपाल/भीमबहादुर रावललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर...बाँकी
१५ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका निम्ति शनिबार उम्मेदवारी दर्ता भएको छ । २५ चैतमा हुने निर्वाचनका निम्ति केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष ...बाँकी
१२ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै एमाले उपाध्यक्ष भीम रावललगायत चार नेतासँग महासचिव ईश्वर पोखरेलमार्फत अध्यक्ष ओली समूहले मागेको ‘स्पष्टीकरण’ पत्रको जवाफमा उपाध्यक्ष रावलले उल्टै अध्यक्ष ओलीसँगै स्पष्टीकरण मागेर पत्र बुझाइदिएका छन् ।
रावलले स्पष्टीकरण माग्दै ओलीलाई भनेका छन्– ‘तप...बाँकी
१२ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
श्री केपी शर्मा ओली,
अध्यक्ष
नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)
धुम्बाराही, काठमाडौं ।
विषयः स्पष्ट गर्नहुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालयको नाम र छाप अंकित २०७७ साल चैत्र ८ गतेको मिति उल्ले...बाँकी
५ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत तथा पारित प्रस्तावहरु
१) नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टी...बाँकी
४ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर सिंगै पार्टी एकलौटी ढंगले कब्जामा लिएपछि गम्भीर असहमति जनाएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बुधबारदेखि राजधानीमा राष्ट्रिय भेला सुरू गरेको छ ।
बिहीबारसम्म चल्ने एमालेको उक्त राष्ट्रिय भ...बाँकी
१ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीका उटपट्याङपूर्ण क्रियाकलापका कारण विभाजनको डिलमा पुगेको नेकपा एमालेका ११ शीर्ष नेताहरूले आइतबार चारपाने संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्रका समस्याहरूको यथार्ता उजागर गरेका छन् ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अ...बाँकी