११ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
यो पनि पढ्नुहोस्–
जसपाको बाबुराम–उपेन्द्र पक्षले पायो आधिकारिकता : महन्थ–राजेन्द्र पक्षका ‘जनप्रतिनिधि’ को पद धरापमा...बाँकी
८ श्रावण, २०७८ |
जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो निर्वाचन आयोगले सोमबार लगाइदिने भएको छ । सो विवाद निरुपणका लागि आयोगले ‘इजलास’ गठन गरेर ‘सुनुवाइ’ गर्दै आएकामा आयोगले बिहीबार निवेदक पक्ष र विपक्षीलाई एकता हुँदाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यको परिचय खुल्ने कागजातसहि...बाँकी
३ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दै आइतबार अपराह्न प्रतिनिधिसभासमक्ष अपिल गरे । पूर्ववर्ती प्रधानमन्त्री खड्ग ओलीले लोकतान्त्रिक व्यवस्था, मूल्य–मान्यता, संविधान र कानुनको धज्जी उडाउँदै निरंकुश शासन लादेकाले आफू अघि सर्नुपरेको उनले बताए ।
यस्तो छ देउवाले गरेको सम्बोधनको पू...बाँकी
१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) को अध्यक्ष ओली पक्षले २८ असारमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलालाई लिएर सर्वोच्च अदालतको कठोर आलोचना गरेको छ । शुक्रबार (१ साउनमा) ललितपुरमा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकले यस्तो आलोचना गरेको हो ।
बैठकले यसअघि गठित एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलाई अनुमोदन...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सिंगै राष्ट्र, नेपाली जनता र राष्ट्रिय राजनीतिक प्रणालीलाई आफ्नै बिर्ता र बपौतीसरह ठान्दै र त्यसैअनुरुप कुशासनको दुष्चक्र चलाउँदै आएका एमाले अध्यक्ष खड्ग ओली मंगलबार प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार जारी गरेको परमादेशमार्फत अपदस्थ भएका ओलीले बालुवाटार ...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले एकै कार्यकालमा दोस्रो पटक गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने दोस्रो अपराधलाई समेत सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार बदर गरिदिएको छ ।
फैसलासँगै ओली–विद्याले लज्जास्पद ढंगबाट गरेको प्रतिनिधिसभाको ‘विघटन’ को हर्कतलाई बदर गर्ने, संविधानको धारा ७६ को उपधारा ५ वमोज...बाँकी
२७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
दुई समूहका रूपमा विभाजित भएर समानान्तर गतिविधि गर्दै आएका एमालेका खड्ग ओली र माधवकुमार नेपाल नेतृत्वका दुई समूहको कार्यदलबीच १० बुँदै सहमति भएको छ । आइतबार १२ घन्टासम्म चलेको कार्यदलको बैठकपछि राति १० बजे संयुक्त कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको हो ।
सञ्चारकर्मीहरूलाई वितरण गरिएको सहमतिपत...बाँकी
१६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
ओली समूह र खनाल–नेपाल समूह गरी दुई कित्तामा विभक्त भएर विभाजनको संघारमा उभिएको नेकपा (एमाले) मा २ जेठ, २०७५ मा २४१ केन्द्रीय सदस्य थिए । २८ फागुन, २०७७ मा बसेको ओली पक्षको एकलौटी बैठकले पूर्वमाओवादीका २३ जना थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो ।
तर, खनाल–नेपाल पक्षले त्यो कमिटीलाई ...बाँकी
११ असार, २०७८ |
न्युजकोसेली संवाददाता
तत्कालीन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतको ‘फैसला’ ले विघटन गराइदिएर पूर्ववत एमाले र माओवादी केन्द्र नै ब्युँताइदिएपछि एमाले आन्तरिक द्वन्द्वमा फसेर विभाजनको संघारमा पुगेको छ । माओवादी केन्द्र भने कतिपय वैचारिक, राजनीतिक, नीतिगत र संगठनात्मक हेरफेरसहित ‘तंग्रिने’ कोसिसमा...बाँकी
११ असार, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा निवेदकतर्फका २६२ कानुन व्यवसायीले बिहीबार संयुक्त बहस नोट बुझाएका छन् । प्रस्तुत मुद्धामा मूलतः ७ प्रश्नको निरूपण गरी प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण...बाँकी