के भन्छिन् महाभियोग खेपिरहेकी ब्राजिली राष्ट्रपति डिल्मा रुसेफ ? (उनको भाषण)
म तपाईंहरु र ब्राजिलका समग्र जनतालाई यो कुरा भन्न चाहन्छु कि सिनेटले ममाथि महाअभियोगको प्रक्रिया सुरु गरेर आदेश दिएको छ । यसो भएपछि मलाई अधिकतम १ सय ८० दिनका लागि पदबाट बर्खास्त गरेको मानिन्छ ।
मलाई ब्राजिलका ५ करोड ४० लाखभन्दा पनि बढी जनताले राष्ट्रपतिजस्तो पदमा निर्वाचित गरे । र, आज ब्राजिलको ज...बाँकी