१९ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
नेपालमा विदेशी लगानीको वातावरण कमजोर बन्दै गएको र कम्पनी सञ्चालनमा विभिन्न कानुनी तथा नीतिगत चुनौती थपिएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।
नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले एनसेलबाट बाहिरिने निर्णय गरेका हुन्। स्रोतका अनुसार एनसेलको लगानी, २५ व...बाँकी
१८ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
रसुवाको भोटेकोशीमा भदाै १० मा आएको विनाशकारी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक आँकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ।
बाढी तथा पहिरोका कारण रसुवा, नु...बाँकी
१३ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
दूरसञ्चार सेवा प्रदायक एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क ...बाँकी
११ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
...बाँकी
११ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभा...बाँकी
११ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।
यस साझेदारीअन्तर्गत २९९ रूपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्र...बाँकी
३ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
एनसेलले २ भदाैदेखि लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्सदर परिवर्तन गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्सदर लागू गरेको हो ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार...बाँकी
३० श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । प्रतिवेदन सार्वजनिक गरिएकामा गोपनीयताको हक हनन् भएको भन्दै सरकार विरुद्ध एनसेलले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २...बाँकी
२८ श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको भन्दै एनसेलले सरकारको कडा आलोचना गरेको छ । प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले संविधान तथा प्रचलित कानुनद्वारा सुनिश्चित गरिएको गोपनीयताको हक उल्लंघन भएको सो कम्पनीले दाबी गरेको छ ।
एनसेलले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्...बाँकी
१८ फाल्गुन, २०८२ |
न्युजकोसेली संवाददाता
...बाँकी