newskoseli.Com

ओली गएनन् ‘रत्यौली’ मा : अघि बढ्यो नेकपा, २८ गते स्थायी कमिटी, पुस ५ मा केन्द्रीय समिति

सत्ताधारी नेकपाको विवादले क्रमशः निकासको बाटो पक्रेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली सहभागी भएनन् । प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा यसअघि सचिवालयमा विवादित बनेका दुवै राजनीतिक प्रस्ताव र चिठीपत्रहरु प्रस्तुत गरिए । ...बाँकी

यौन उच्छृङ्खलताका विभिन्न पक्ष : पढ्नैपर्ने आलेख

यौन व्यक्तिगत अन्तरङ्ग सम्बन्ध हो । यो यौनजोडी बीचको आपसी सहमतिमा हुने गोप्य सम्बन्ध हो । यौन व्यक्तिको जैविक आवश्यकता हो । विपरीतलिङ्गी जोडीबीच यौन सम्पर्क भएर सन्तान उत्पत्ति गर्न सकिने भएकाले सृष्टि धान्नका लागि यौन आवश्यक हुन्छ । तर, यौनलाई मनोरञ्जनको साधनका रूपमा लिने जमातको पनि कमी छैन । खा...बाँकी

११,७५५ पुगे संक्रमित : काठमाडौंमा ३ सहित शुक्रबार थपिए ५९३, कूल डिस्चार्ज २,६९८, कूल मृत्यु २७

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,७५५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या २,६९८ र कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टा...बाँकी

एमसीसीबारे झलनाथ खनाल कार्यदलका के–के छन् सुझाव ? (भिडियो र पूर्णपाठसहित)

अमेरिकी सैन्य रणनीति ‘इन्डो–प्यासिफिक मिलिटरी स्ट्राटेजी (आईपीएस)’ को अभिन्न अंगका रूपमा नेपालसहितका तेस्रो विश्वका मुलुकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा लादिएको हस्तक्षेपकारी, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरोधी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरी लागू गर्न यतिबेला सरकार मरिमे...बाँकी

लकडाउनबीच यौन जीवनकाे यस्तो छ नालीबेली

लकडाउनका बीच मान्छे फुर्सदिला भएका छन् । के गरेर समय बिताउने ? छटपटी बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशीलरुपमा बिताउन नजान्दा यौनमा झन् बढी ध्यान जान सक्छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द एवं मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ । यौन सम्पर्कका बेला मस्...बाँकी

श्रीमान्–श्रीमती किन बस्ने सँगै ?

सजीव प्राणीका लागि यौन सम्पर्क स्वाभाविक प्राकृतिक प्रक्रिया हो । प्राणीजगत्का सबैका निम्ति यौन शारीरिक एवम् मानसिक आवश्यकता हो । सन्तुलितरूपमा गरिने स्वस्थ यौन सम्पर्कले शारीरिक र मानसिकरूपमा स्वस्थ रहन सहयोग मिल्छ । मनोरञ्जनका विभिन्न माध्यममध्ये यौन सम्पर्क पनि आनन्द प्राप्त गर्ने एक माध्यम हो । ...बाँकी

लकडाउनमा यौनजीवन : के–के गर्ने, के–के नगर्ने ?

विश्वव्यापी कोरोना महामारी फैलिएपछि यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरा...बाँकी

किन झोलिन्छन् स्तन ? सर्जरीविनै यसरी पार्न सकिन्छ चिटिक्क

महिलामा स्तनको महत्त्व मुख्यतः प्रजनन प्रक्रिया तथा स्तनपानसँग जोडिए तापनि यौन आकर्षण र सौन्दर्यसँग समेत यसको निकै ठूलो महत्त्व छ । सौन्दर्य प्रतियोगिताहरूमा होस् वा विपरीतलिङ्गीलाई आकर्षण गर्न होस्, महिला–सौन्दर्यतामा स्तनको महत्त्वपूर्ण भूमिका हुन्छ । अध्ययनअनुसार महिला केही कडापनयुक्त र केही म...बाँकी

तीन तलाबाट खसेर बाँचेपछि जमेकी अभिनेतृको कथा

अभिनय क्षेत्रमा जमेकी कलाकार हुन् लक्ष्मी बर्देवा । सात वर्र्षअघि पहिलो नाटक ‘उम्बुगल्याण्डको मुठभेड’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी अभिनेतृ लक्ष्मीले दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी छन् । ‘माला’, ‘घामपानी’, ‘जालो’, ‘बुलबुल’, ‘सेल्फी किङ’ लगायतका चलचित्रमा उनी अभिनेतृको भूमिकामा देखा परेकी छन् ।...बाँकी