newskoseli.Com

झन्डै पचास प्रतिशत बेलायती मध्यावधि निर्वाचनमा प्रधानमन्त्री मे को पक्षमा:सर्वेक्षण

बेलायतमा आगामी जुनमा हुने मध्यावधी निर्वाचनमा प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीको पक्षमा परिणाम आउने आइतबार सार्वजनिक गरिएको निर्वाचन सर्वेक्षण परिणामले देखाएको छ । कमरेस मत सर्वेक्षण कम्पनीले मिरर दैनिकको आइतबारको अङ्कका लागि गरेको सर्वेक्षणले सन् १९९१को जनवरी पछि पहिलोपटक पचा...बाँकी

निर्वाचन प्रभावित पार्न रसियाले फ्रान्समा ट्रम्पका सल्लाहकारको प्रयोग गर्दै

 फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपो...बाँकी

मलेसियाबाट १८ नेपालीको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती...बाँकी

राष्ट्रपतिबाट यमुना उद्यानमा वृक्षरोपण

मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले  जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकि  छन् । कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकि  हुन्  । राष्ट्रपति भण्डारीका साथ भ्रमण दल...बाँकी

संस्कृत विद्यालयमा आकर्षण बढ्दै

परापूर्वकालदेखि चल्दै आएको धर्म, संस्कृति, मूल्य मान्यताहरूको आधारस्तम्भका रूपमा रहेको संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले साविक बरबोटे – १ तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । यस गुरुकुलमा माध्...बाँकी

खाद्य मेला सुरु

स्थानीयस्तरमा उपलब्ध हुने पोषिला खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यले  काठमाडौँको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा सञ्चालन हुने उक्त मेलामा हिमाल, पहाड र तराई प्रद...बाँकी

३ सशस्त्र आतङ्ककारीलाई फाँसी

पाकिस्तानको एक सैनिक अदालतले दोषी ठर्याएका तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्ला...बाँकी

सेप्टेम्बरमा व्यवस्थापिका संसद्को निर्वाचन हुने

जनवादी गणतन्त्र चीन अन्तर्गगतको विशेष प्रशासनिक क्षेत्र (एसएआर) – मकाओमा आगामी १७ सेप्टेम्बरका दिन छैठौं विधान सभाको निर्वाचन सम्पन्न गरिने भएको छ । मकाओ एसएआरका राजनीतिक कार्यकारी प्रमुख चुइ साइ ओङ्ले आज जारी गरेका एउटा प्रशासनिक आदेशमार्फत् उक्त संसदीय निवार्चनको मिति घोषणा भएको छ । मकाओ कार्य...बाँकी

केन्द्रीय सुरक्षा समितिको बैठक : निर्वाचन सुरक्षा योजना पारित

बुधबार राजधानीमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३–७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । २०७४ वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा सबै...बाँकी