१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नबिल बैंक लिमिटेड एकैपटक तीन योजना संचालनमा ल्याएको छ। बैंकले ल्याएका तीन योजनामा नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र सेेयर खाता सञ्चालन सुविधा रहेका छन ।
नबिल स्मार्ट बैंक ग्राहकमैत्री एप्लिकेशन भएको र यसबाट नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको बैंकले जनाए...बाँकी