२० असार, २०७३ |
माेहनप्रसाद मैनाली
ताल तथा सिमसार संरक्षण अभिवृद्धिका लागि स्थानिय उपभोक्ता समितिहरूका सदस्यहरूलार्इ राजधानीमा दुइदिने तालिम शुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै 'ताल तथा सिमसार संरक्षण' का अध्यक्ष नानिकाजी थापाले ताल तथा सिमसारका बारेमा प्रकाश पारेका थिए ।
'प्राकृतिक वरदानबाट प्राप्त साधनलार्इ उपयोग गरि राष...बाँकी