नामको अगाडि ‘क.’
अझै राख्ने गर्दछन् उनीहरू
तर,
त्यो ‘क.’ को माने
‘कमरेड’ हुन छाडेको छ
र,
‘कमारा–कमारी’ मा फेरिएको छ
अचेल
नामको अगाडि ‘क.’ हुनेहरू
अधिकाङ्श कमारा–कमारीहरू हुने गर्दछन् !!
नामको अगाडि ‘क.’
अझै राख्ने गर्दछन् उनीहरू
तर,
त्यो ‘क.’ को माने
‘कमरेड’ हुन छाडेको छ
र,
‘कमारा–कमारी’ मा फेरिएको छ
अचेल
नामको अगाडि ‘क.’ हुनेहरू
अधिकाङ्श कमारा–कमारीहरू हुने गर्दछन् !!