सेक्स गर्न नमानेपछि आफ्नो श्रीमानको हत्या गरेकी एक महिलालाई अदालतले जान कैदको फैसला सुनाएको छ । अदालतले ५४ बर्षिय भिमला बाघेलालाई २००० जरिवाना सहित जन्म कैदको फैसला सुनाएको हो ।
भारतको एहमदाबाद भएको घटना अनुसार सन् २०१३ नोभेम्बर २ मा आफ्नै घरमा भएको बेला श्रीमानले सेक्स गर्न अस्विकार गरेका थिए । श्रीमानले इन्कार गरेपछि उनले श्रीमानको अरु नै कुनै महिलासँग सम्बन्ध रहेको भन्दै झगडा गरेर श्रीमानको हत्या गरेको बताईएको छ ।