newskoseli.Com

राष्ट्रियसभाका ५९ सदस्य : को–को कुन आधारमा, कसको कार्यकाल कति ? (सूचीसहित)

फाइल तस्बिर

नेपालको संविधान अनुसार तल्लो सदन वा प्रतिनिधिसभा र माथिल्लो सदन अर्थात् राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय संसदकाे व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभाका सांसदको कार्यकाल (पदावधि) एक तिहाईकाे २ वर्ष, अर्काे एक तिहाईको ४ वर्ष र बाँकी एक तिहाईको ६ वर्ष रहेको छ ।

अपांगता भएका, महिला, दलित र अन्य गरी राष्ट्रियसभाका सदस्यहरुलाई चार आधारमा वर्गीकरण गरिएको छ । त्यसैगरी, नेपालको संविधानको धारा ८६ (३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि कायम गर्न २०७५ असार ४ मा भएको गोला प्रथाबमोजिम निम्न सदस्यहरुको पदावधि निम्नानुसार कायम भएको छ– [स्क्रल र जुम गरेर आफ्नो सुविधाअनुसार हेर्न सक्नु हुने छ ।]

स्राेतः http://na.parliament.gov.np/np/publications

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर