newskoseli.Com

प्रचण्डले चलाएको, ओलीले ‘स्थगित’ गरेको बैठकमा को–को गए, को–को गएनन् ? (नामावलीसहित)

सत्ताधारी नेकपाको मंगलबारका निम्ति पूर्वनिर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट बिहान अकस्मात स्थगित भएको घोषणा गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले अस्वीकार गर्दै बैठक सुचारु गर्‍यो ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीका एक सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएपछि ४४ जना मात्रै बहाल छन् । तीमध्ये क–कसले ओलीको पक्षमा लागेर बैठकमा सहभागिता जनाएनन् र क–कसले दाहालको पक्षमा लागेर सहभागिता जनाए भन्ने कुरा आम चासोको विषय बनेको छ ।

यी हुन् बैठकमा सहभागी भएका नेताहरु

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
उपाध्यक्ष वामदेव गौतम
प्रवक्ता नारायणकाजी श्रेष्ठ
स्थायी कमिटी सदस्य भीम रावल
स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य
स्थायी कमिटी सदस्य युवराज ज्ञवाली
स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल
स्थायी कमिटी सदस्य वर्षमान पुन
स्थायी कमिटी सदस्य पम्फा भुसाल
स्थायी कमिटी सदस्य देव गुरुङ
स्थायी कमिटी सदस्य घनश्याम भुसाल
स्थायी कमिटी सदस्य योगेश भट्टराई
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे
स्थायी कमिटी सदस्य जनार्दन शर्मा
स्थायी कमिटी सदस्य हरिबोल गजुरेल
स्थायी कमिटी सदस्य भीम आचार्य
स्थायी कमिटी सदस्य गोकर्ण विष्ट
स्थायी कमिटी सदस्य लीलामणि पोखरेल
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल
स्थायी कमिटी सदस्य रघुजी पन्त
स्थायी कमिटी सदस्य बेदुराम भुसाल
स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने
स्थायी कमिटी सदस्य गणेश साह
स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव
स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेत
स्थायी कमिटी सदस्य चक्रपाणि खनाल
स्थायी कमिटी सदस्य रघुवीर महासेठ
थप दुई जना आमन्त्रित सदस्य पनि बैठकमा सहभागी भए ।

बैठकमा सहभागी नभएका नेताहरु

अध्यक्ष खड्गप्रसाद ओली
सचिवालय सदस्य ईश्वर पोखरेल
सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’
महासचिव विष्णुप्रसाद पौडेल
स्थायी कमिटी सदस्य सुवास नेम्बाङ
स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली
स्थायी कमिटी सदस्य शंकर पोखरेल
स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ
स्थायी कमिटी सदस्य किरण गुरुङ
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा
स्थायी कमिटी सदस्य विष्णु रिमाल
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी
स्थायी कमिटी सदस्य मणि थापा
स्थायी कमिटी सदस्य लेखराज भट्ट

यो पनि पढ्नुहोस्–
खड्ग ओलीका दुई रणनीति !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर