newskoseli.Com

भीम रावलले उल्टै ओलीसँग मागे ‘स्पष्टीकरण’ (पूर्णपाठ)

पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै एमाले उपाध्यक्ष भीम रावललगायत चार नेतासँग महासचिव ईश्वर पोखरेलमार्फत अध्यक्ष ओली समूहले मागेको ‘स्पष्टीकरण’ पत्रको जवाफमा उपाध्यक्ष रावलले उल्टै अध्यक्ष ओलीसँगै स्पष्टीकरण मागेर पत्र बुझाइदिएका छन् ।

रावलले स्पष्टीकरण माग्दै ओलीलाई भनेका छन्– ‘तपाईंले गर्नुभएका उक्त गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय ७ का विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ । यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनु आवश्यक छ । यसको विपरीत अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनै पनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य छ ।’

यस्तो छ रावलको पत्रको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर