newskoseli.Com

‘ओलीलाई यसकारण दिइएन विश्वासको मत’ : माधवकुमार नेपाल (विज्ञप्तिसहित)

प्रतिनिधिसभाको विशेष अधिवेशनमा सोमबार प्रधानमन्त्री खड्ग ओलीले मागेको विश्वासको मत नदिई पदमुक्त गराउन निर्णायक भूमिका निर्वाह गरेको झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको पक्षले ओली पराजित भइसकेपछि त्यसो गर्नुपर्नाको कारणबारे प्रष्ट्याएको छ ।

सो पक्षका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार साँझ आठ पृष्ठको विज्ञप्ति जारी गर्दै ओलीका बदमासी, बेइमानी र गल्तीहरुको फेहरिस्त प्रस्तुत गरेका हुन् । ‘उहाँका गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्र प्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुने भएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्‍ठाको द्योतक हो’– वरिष्ठ नेता नेपालले भनेका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर