राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी अध्यादेशअनुरूप एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी र जसपाबाट विभाजित भएर बनेको लोसपा रोज्ने अवधि सकिएको छ । अध्यादेशवमोजिम नयाँ निर्वाचन आयोगले तोकेको २२ भदौसम्मको अवधि सकिँदा प्रदेशसभामा कायम एमाले सांसद्हरूमध्ये को–को एमालेमै बसे र क–कसले एकीकृत समाजादी रोजे त ?
यस्तो छ एमालेमा रहने र नयाँ दल रोज्ने प्रदेशसभा सदस्यहरूको प्रदेशगत विवरण–