newskoseli.Com

नेकपा (एस) केन्द्रीय कमिटी बैठक : माधव नेपालद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत (पूर्णपाठ)

नेकपा (एमाले) बाट विद्रोह गरी भर्खरै गठन भएको सत्ताघटक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको र्बठक राजधानीमा सुरु भएको छ ।निर्वाचन आयोगमा दर्ता भई ९ भदौमा राजनीतिक दलको मान्यता पाएपछि सो पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।

मंगलबार सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले १२ पृष्ठको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तावमा अध्यक्ष नेपालले समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको सैद्धान्तिक एवं विचारधारात्मक अवधारणा, कार्यदिशा, कार्यक्रम र संगठनात्मक कार्ययोजना समेत प्रस्ताव गरेका छन् । सो प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल गरी बुधबारको बैठकमा आ–आफ्नो समूहका तर्फबाट राय प्रस्तुत गर्ने भएका छन् ।

यस्तो छ अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्तावको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर