newskoseli.Com

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा (पूर्णपाठ)

राष्ट्रिय योजना आयोगअन्तर्गनको केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालित जनगणनाको प्रारम्भिक नतिजा माघ १२ मा सार्वजनिक गरिएको हो ।

प्रारम्भिक नतिजाअनुसार गणनाको अवधिसम्ममा नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । अहिलेको जनगणनाअनुसार नेपालमा १ करोड ४९ लाख १ हजार १ सय ६९ जना (५१.०४%) महिला छन् भने १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६%) पुरूष छन् ।

दस वर्षअघि २०६८ मा भएको जनगणनामा नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । त्यसबेला नेपालमा १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ जना महिला र १ करोड २८ लाख ४९ हजार ४१ जना पुरूष थिए ।

तल हेर्नोस् जनगणना २०७८ को प्रारम्भिक नतिजाको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर